१३ आश्विन २०८१, आइतबार

Tag: दक्षिण अफ्रिकी राष्ट्रपति

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोरोना सङ्क्रमण

काठमाडौं । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राष्ट्रपति रामाफोसालाई कोरोना सङ्क्रमण भएपछि उपचार गराइरहेको दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयका अनुसार रामाफोसाले यसअघि नै कोरोना भाइरसविरुद्धको