बन्न थाल्यो शैक्षिक क्षेत्र चलायमान, त्रिविको निर्णय अर्को साता
काठमाडौँ, २ असोज । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने