३ असोज, धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो,