काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । केही समयअघिदेखि अख्तियारको अनुसन्धान अधिकारीको टीमले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले नेपालपत्रलाई जनाएको छ । अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा