१३ आश्विन २०८१, आइतबार

Tag: त्रिकोणात्मक टि-२० क्रिकेट प्रतियोगिता

त्रिकोणात्मक टि-२० क्रिकेट : यूएईमाथि नेपाल ५ विकेटले विजयी

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) ५ विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको