२ मंसिर २०८१, आइतबार

Tag: तुलसीराम पोखरेल

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले हिजो यहाँ पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैंमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै