१२ आश्विन २०८१, शनिबार

Tag: तीन दिनको मौसम

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, १८ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ ।