१८ असार २०८१, मंगलबार

Tag: तीन दिनको मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, पुस ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली