१२ आश्विन २०८१, शनिबार

Tag: तीन जना नियुक्त

अर्थमन्त्री महतद्वारा तीन जना विज्ञ सल्लाहकार नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञहरुको एक समूह बनाएका छन् । अर्थमन्त्री महतले तीन जना विज्ञलाई सल्लाहकार नियुक्त गरेका हुन् । अर्थमन्त्री महतले डा. विश्व पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका