काठमाडौँ । सामाजिक अभियन्ता डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह सुरु गरेका हुन् । उनले आइतबार (भदौ १५) पत्रकार सम्मेलन