२ कार्तिक २०८१, शुक्रबार

Tag: तीनजना पौडिएर बाँचे

सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू बिहीबार साँझ ७ः३० वजे काठमाडौँबाट रौतहट