६ आश्विन २०८१, आइतबार

Tag: तीज परम्परागत

‘तीज परम्परागत नबनोस्, विकृति हटाओस्’

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गर्नुभएको छ । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदीबहिनीमा सुख,