२५ पुस २०८१, बिहीबार

Tag: तिब्बत केन्द्रबिन्दु

तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । चीनको स्वायत्त क्षेत्र तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण