डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै नेकपाको कार्यालयमा तालाबन्दी
१८ कात्तिक, भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा