४ फाल्गुन २०८२, सोमबार

Tag: तातोपानी नाका

तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा

मेलम्ची, २७ चैत । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख