३ आश्विन २०८१, बिहीबार

Tag: तनहुँका अधिकांश भाग

तनहुँका अधिकांश भागमा स्वच्छ पेयजलको सुविधा

दमौली, तनहुँ । तनहुँ जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा चार हजार