७ आश्विन २०८१, सोमबार

Tag: डुवानमा

जनकपुर डुवानमा,जनजीवन कष्टकर

जनकपुरधाम, २८ असार । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको