२० चैत्र २०८२, शुक्रबार

Tag: डीपी अर्याल

सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष एवं सांसद डीपी अर्याल निर्विरोध भएका छन् । प्रतिनिधिसभाको सभामुख पदका लागि रास्वपाका उपसभापति अर्यालको मात्रै उम्मेदवारी परेको हो । आज शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर उनले सभामुख पदका लागि