१६ आश्विन २०८१, बुधबार

Tag: डीपिएल

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत

२२ चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको आजको पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय