११ जेठ, तेह्रथुम । विसं २०३५ तिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६३ वर्षीय डिल्लीराम ढकाललाई केही थाहा थिएन । अलैँचीे खेती गरेर बिहान बेलुकाको छाक सकिन्छ भन्ने उहाँलाई विश्वासै थिएन । गाउँका अन्यले अलैँची