१२ आश्विन २०८१, शनिबार

Tag: डिलासैनी घटना

नेपाली कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा. डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापा लगायत स्थानीय नेतृत्व एवं