१३ आश्विन २०८१, आइतबार

Tag: डिकबहादुर लिम्बू

सरकारले भरतपुर रंगशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले