२० श्रावण २०८२, मंगलबार

Tag: डा. शेखर कोइराला

शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न सकिँदैन : पूर्वमन्त्री शाही

काठमाडौँ । पूर्व उर्जामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले