२२ भाद्र २०८१, शनिबार

Tag: डा. शशांक कोइराला

प्रचण्ड-नेपाललाई ठुलो झड्का : देउवा-शशांकले साथ नदिने

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्धमा सवै राजनीतिक दलहरुसँग सहकार्य गरेर संयुक्त आन्दोलन गर्ने गरेको उद्घोषमा तुषारापात हुने संकेत एकपछि अर्को बढ्दै गएको