२६ जेष्ठ २०८२, सोमबार

Tag: डा रामवरण यादव

देश विकासमा लाग्न पूर्व राष्ट्रपतिको आग्रह

२८ पुस, काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले