२६ जेष्ठ २०८२, सोमबार

Tag: डा रामवरण यादव

‘गणतन्त्रवादी जनहितमा दत्तचित्त भएर लाग्नुपर्ने’

भक्तपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनका रूपमा लिनुपर्ने बताएका छन् । भक्तपुरको ऐतिहासिक दरबार स्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा”