१८ चैत्र २०८२, बुधबार

Tag: डा. युवकध्वज जिसी

कार किन्दा ऋण दिने तर भैंसी किन्दा नदिने बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी

१४ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बैंकहरुले कार किन्दा सुलभ रुपमा ऋण दिने गरेको तर किसानलाई भैंसी किन्दा ऋण नदिने परिपाटीको अब अन्त्य गर्नुपर्ने बताएका छन् । उनले भने,‘बैंकहरुले कार किन्दा लोन