२९ जेष्ठ २०८२, बिहीबार

Tag: डा. प्रकाशशरण महत

महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने प्रकाशशरण महतको घोषणा

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा डा. महतले आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर महामन्त्री र उपसभापतिमध्ये कुन पद टुंगो नभएको