८ जेष्ठ २०८२, बिहीबार

Tag: डा. आरजु राणा देउवा

देउवाद्वारा श्रीमतिसहित निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको