संयुक्तराष्ट्र संघ, १३ असार । सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले डार्फरमा युनामिडको म्याद आगामी अक्टोबर ३१ सम्म मात्र थप गरेको हो । यसअघि डार्फरमा तैनाथ