३ मंसिर २०८१, सोमबार

Tag: डाक्टरले कमिसन

डाक्टरले कमिसनको लागि एउटा क्लिनिकले मात्र बुझ्ने प्रिस्क्रिप्सन लेख्नु गलत

नवलपुर । आजकल डाक्टरले लेखेको प्रिस्क्रिप्सन स्पष्ट रुपमा नबुझिने हुनाले धेरै समस्या उत्पन्न हुने गरेको छ । औषधि पसलमा डाक्टरले लेखेको प्रिस्क्रिप्सनको अक्षर बुझ्न नसक्दा कहिलेकाही गलत औषधि पर्न जाँदा मानिसको ज्यान जाने खतरा हुनसक्छ । त्यसैले डाक्टरले औषधिको प्रिस्क्रिप्सन