नारायणी नदीमा डल्फिनको बच्चा देखियो
१३ असार, चितवन । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै