८ फाल्गुन २०८२, शुक्रबार

Tag: डम्फु–मृदङ्ग

डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

महोत्तरी, २० फागुन । ‘होरी’ (फागु) पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन् । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत)