जेठ ११, काठमाडौं । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ महत्त्वपूर्ण मानिन्छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा