८ फाल्गुन २०८२, शुक्रबार

Tag: ठूलो शक्ति

ठूलो शक्ति बन्ने अध्यक्ष प्रचण्डको दाबी

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। बैठकमा समसामयिक परिस्थितिबारे