४ आश्विन २०८१, शुक्रबार

Tag: ठूलीदह

प्राकृतिक सुन्दरताले भरिपूर्ण ठूलीदह ओझेलमा

१४ असोज, रुकुम पश्चिम  । धार्मिक आस्था र प्राकृतिक सुन्दरता बोकेको भए पनि रुकुम पश्चिमस्थित ठूलीदह ओझेलमा परेको छ । प्रचारप्रसार तथा संरक्षणको अभावमा ठूलीदह ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । वरिपरि डाँडाकाँडाले घेरेको बीचमा समथल मैदान, त्यसमा पनि दह ।