काठमाडौँ । टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको रु २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको रु २५ लाख गरी रु ५० लाख बराबरको