काठमाडौँ । काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूले पीसीआर परीक्षण स्थगित गरेको छ । विषेश कारणबस अर्काे सूचना नभएसम्मका लागि पीसीआर परीक्षणको कार्य स्थगित गरिएको अस्पतालका निर्देशकद्वारा सूचना सार्वजनिक गरिएको हो । अस्पतालले जारी गरेको सूचनामा पीसीआर परीक्षण