भजनी । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपायाबाट उत्सर्जन भएको फोहरबाट बायो ग्यास उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको छ । सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनमा नगरपालिकाको वार्षिक लाखौँ रकम खर्च हुन थालेको जनाइएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा