१४ आश्विन २०८१, सोमबार

Tag: टिटिएस सहकारी

चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी

१६ वैशाख, काठमाडौँ । पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक