३ आश्विन २०८१, बिहीबार

Tag: टिकटकमा लगाएको प्रतिबन्ध

टिकटकमा लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० साल कार्तिक २७ गते टिकटकमा प्रतिबन्ध