७ फाल्गुन २०८२, बिहिबार

Tag: टिकटकमाथिको प्रतिबन्ध

टिकटकमाथिको प्रतिबन्ध खोल्ने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटक खोल्ने संकेत गरेका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड टिकटक खुला गर्न सकारात्मक देखिएका हुन् । प्रधानमन्त्रीले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि