२३ चैत्र २०८२, सोमबार

Tag: टर्केली सेना मारिए

सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

अङ्कारा, १६ फागुन । सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् । टर्कीको