३ आश्विन २०८१, बिहीबार

Tag: झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रा

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रा सम्पन्न

काठमाडौँ । नेकपा (एमाले) ले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज सम्पन्न भएको छ । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गरेका हुन् । एमालेका केन्द्रीय पदाधिकारी, स्थायी