८ आश्विन २०८१, मंगलबार

Tag: झुल

क्वारेन्टिनमा नै छैन झुल र बत्ति

साँखु, १८ असार । शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ विगत तीन दिनदेखि बिजुली बत्ति छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनुभएका रमेश अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आएका पाँच सहित