३० बैशाख २०८२, मंगलबार

Tag: झलनाथ खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किँदै

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किने भएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल उपचाररत खनाल भोलि अपराह्न नयाँ दिल्लीबाट काठमाडौं फर्कन लागेका हुन् । पोष्ट कोभिड तथा मृगौलामा