५ भाद्र २०८२, बिहीबार

Tag: झलनाथ खनाल

वामपन्थीको नेतृत्वमा संविधान परिष्कृत गर्छाैंः झलनाथ खनाल

२ माघ, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताए । नेपालको सीमांकन