१४ आश्विन २०८१, सोमबार

Tag: ज्वाइँ बने अर्थमन्त्री

कोशीमा मन्त्रिमण्डल बिस्तार : प्रधानमन्त्री प्रचण्डका ज्वाइँ बने अर्थमन्त्री

विराटनगर । कोशी प्रदेशमा मन्त्रिमण्डल बिस्तार भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिमण्डल बिस्तार गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ज्वाइँसमेत रहेका माओवादीका सांसद जीवन आचार्य आज कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका