१५ मंसिर २०८१, शनिबार

Tag: ज्यान गुमाएका परिवार

कोरोना भाइरसका कारण ज्यान गुमाएका परिवारलाई २० हजार राहत

बाग्लुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना भाइरसका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको स्रोतले