असोज १८, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । यस्तो छ शुभकामना सन्देश (पूर्णपाठ) प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाईहरु, “राष्ट्रिय संस्कृति पर्व” बडा दशैं नेपाली